फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्हाईको यु शु क्षेत्रमा गएको भूकम्पबाट 1706 जनाको मृत्यु

(GMT+08:00) 2010-04-18 16:13:54

                   

                  आज बिहान दश बजेसम्म छिङ्हाई प्रान्तको यु शु क्षेत्रमा गएको भूकम्पबाट 1706 जनाको मृत्यु भइसकेको छ भने 256 जना अझै पनि हराइ रहेका छन। सिन व्हा समाचार समितिले जनाएअनुसार हालसम्म 12 हजार 128 जना घाइते भएका छन। तीमध्ये 1422 जनाको अवस्था गम्भीर रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह