फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारद्वारा विदेशबाट यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका लागि उद्धार तथा सहायताप्रति स्वागत र धन्यवाद ज्ञापन

(GMT+08:00) 2010-04-19 08:56:22

            

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले हिजो 18 तारिखका दिन बोल्दै चीन सरकारले विदेशबाट प्रकोप प्रभावित क्षेत्र यु शुका लागि दिइएको उद्धार तथा सहायताप्रति स्वागत र धन्यवाद ज्ञापन गरेको छ भन्नुभयो।

               सिन्ह्वा समाचार सम्वाद समितिका अनुसार च्याङ युले पत्रकारको प्रश्नको जवाफ दिंदै चीनको यु शु क्षेत्रमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय सामाजले चीनबाट गरिदैं आएका प्रकोपको प्रतिरोधी र उद्धार कार्यमाथि महत्वपूर्ण नजर पुर्‍याउनुका साथै सान्त्वना पनि व्यक्त गरेको छ र केही मुलुक र संगठनले चीन समक्ष उद्धार प्रदान गर्न आशा राख्दै आएका छन्। उक्त कुराबाट अन्तर्राष्ट्रिय समाजले चिनियाँ जनताप्रति मैत्रीपूर्ण मित्रता देखाइएको छ भनेर श्री च्याङले बताउनुभयो। हालै चीन सरकारले सक्दो प्रयास गरी प्रकोप प्रतिरोधी र उद्धार कार्य चलाइरहेको छ तथा उद्धारका लागी व्यक्तिहरु र माल-सामान निरन्तर रुपमा प्रकोप प्रभावित क्षेत्रमा पुग्दै आएका छन् भनेर श्री च्याङले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह