फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शु उद्धार कार्यमा पानी र हिउँ पर्ने सम्भावना

(GMT+08:00) 2010-04-19 11:11:34

           

                     चिनियाँ केन्द्रीय मौसम विभागको अनुमान अनुसार 19 , 21 तथा 22 तारिख यी तीन दिनमा यु शुमा भूकम्पबाट प्रभावित क्षेत्रमा केहि साना लगायत मझौलासम्मको हिउँ पर्ने छ र उच्च तापक्रम चारदेखि छ डिग्री सेल्सियसमा घट्ने बताएको छ।

            

                   चिनियाँ मौसम विभागका प्रमुख चंग कोउ क्वाङले बोल्दै हिउँ परेको समयमा उद्धारका गाडी जाने-आउने बाटोमा प्रभाव परेपनि प्रतिरोधी कार्य पूर्ण रुपमा गर्ने छ भनेर बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह