फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा यु शुमा गएको भूकम्पको प्रतिरोध र उद्धार कार्यबारे उच्च मूल्याङ्कण

(GMT+08:00) 2010-04-20 12:46:21

                

               चीनको छिड्ग हाई प्रान्तको यु शु क्षेत्रमा यसै महिनाको चौध तारिखका दिन 7.1 रेकटर स्केलको भयन्कर भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले चीन सरकारको भूकम्पको प्रतिरोध र उद्धार कार्यबारे उच्च प्रशंसा र मूल्याङ्कण व्यक्त गर्नुका साथै प्रकोपग्रस्त क्षेत्रको जनताले छिट्टै नै यस परिस्थीति माथि विजय पाइ जन्मथलोको पुनः निर्माण गर्ने शुभकामना दिएको छ।

                  कम्बोडियाका राजा नरोदम सिहामोनीले कम्बोडियाका जनताको तर्फबाट भूकम्पमा मृत्यु भएका मानिसहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै मृत्यु भएकाहरुका परिवार तथा प्रकोपग्रस्त क्षेत्रका जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

                  टान्जानियाका प्रधान मन्त्री पिन्दाले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र चीनका प्रधान मन्त्री वन च्या पाउ स्वयंम प्रकोपग्रस्त क्षेत्रमा पुगी भूकम्पको प्रतिरोध र उद्धार कार्यको नेतृत्व गर्नुभएको कुराबारे उच्च प्रशंसा गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह