फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिड्ग हाई प्रान्तमा गएको भूकम्पको उद्धार गर्नका लागि चिनियाँ सेना र चिनियाँ सशस्त्र प्रहरीद्वारा पटक पटक गरी दश हजारभन्दा बढी जना जवानहरु पठाइसकेको

(GMT+08:00) 2010-04-20 11:01:33
             चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता ह्वाड्ग स्युए फिड्गले आज बीस तारिखका दिन पैचिड्गमा जानकारी गर्दै उन्नाईस तारिख राती दशबजेसम्म चिनियाँ सेना र चिनियाँ सशस्त्र प्रहरी गरी 12798जना जवानहरुलाई भूकम्पको प्रतिरोध र उद्धार कार्यमा खटाइसकेको बताएको छ। ती जवानहरूले 1564जनालाई बचाउनुका साथै 20047जना घाइते भएकाको औषधोपचार गरेको पनि बताएको छ।

              सोही दिन श्री ह्वाड्ग स्युए फिड्गले चीनको राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकोपमा परेका व्यक्तिको उद्धार कार्यवाहेक चिनियाँ सेना र सशस्त्र प्रहरीले प्रकोपग्रस्त क्षेत्रतर्फ 5196टन त्रिपाल,खाद्य-पदार्थ लगायतका माल-सामान पठाइसकेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह