फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले भोली 21 तारिखका दिन छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुको सम्झनामा मुलुकभरि शोक श्रृद्धान्जली व्यक्त गर्ने

(GMT+08:00) 2010-04-20 10:16:21
             सिन्ह्वा समाचार समितिका अनुसार चीनको राज परिषद्को निर्णय अनुसार चीनभरि विभिन्न जातिहरुका जनताहरुले छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुलाई शोक श्रृद्धान्जली व्यक्त गर्न सन् 2010 अप्रिल 21 तारिखका दिनमा समस्त मुलुकमा शोक श्रृद्धान्जली कार्यक्रम आयोजना गर्ने भएको छ। शोक श्रृद्धान्जली व्यक्त गर्नका लागि चीनभरि र विदेशस्थित चिनियाँ दूताबासहरुले चीनको राष्ट्रिय झण्डालाई आधा झुकाउने र साझा मनोरञ्जनका कार्यक्रम पनि सञ्चालनमा रोक लगाउने बताएको छ ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह