फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा यु शुमा गएको भूकम्पबारे चीनमा हार्दिक सम्वेदना व्यक्त

(GMT+08:00) 2010-04-20 19:45:48
             यु शुमा गएको भूकम्पबारे हिजो र आज केही विदेशी मुलुकका नेता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका जिम्मेवारहरूले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ को तथा चीनका प्रधानमन्त्री वन च्या पाउलाई शोक सन्देश पठाउनुभएको छ।

             श्रीलंकाका राष्ट्रपतिले सन्देशमा श्रीलंका सरकार तथा जनताले चीनको सरकार तथा जनताप्रति आफ्नो समर्थन दिएको छ भन्नुभयो।

             इराकका राष्ट्रपति, लेबनानका राष्ट्रपति साथै अन्य मुलुकका नेताहरुले पनि सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह