फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा छिड्ग हाई प्रान्तको यु शु भूकम्पमा मृत्यु भएकाको सम्झनामा शोक-श्रद्भान्जली व्यक्त गर्ने कार्यक्रम सम्पन्न

(GMT+08:00) 2010-04-21 11:19:23

               

                 चीनका विभिन्न जातिका जनताले छिड्ग हाई यु शु भूकम्पमा मृत्यु भएका मानिसहरुलाई शोक-श्रद्धान्जली व्यक्त गर्नका लागि चीनको राज्य परिषदले आज एकाईस तारिखका दिन सारा मुलुकमा श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो।

               

                  सारा मुलुक र विदेशस्थित चीनका राजदूताबासहरुमा राष्ट्रिय झण्डालाई आधा झुकाईएको र सार्वजनिक मनोरञ्जनका कार्यक्रमलाई पनि आज बन्द गरेको थियो। सन् 2008सालको सछ्वानको वन छ्वानमा गएको भूकम्पपछि चीन सरकारले प्राकृतिक प्रकोपमा मृत्यु भएका मानिसका लागि सारा मुलुकमा श्रद्धान्जली कार्यक्रम आयोजना गरेको यो दोस्रो पटक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह