फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुका सम्झनामा पैचिङ्गको थेय्न आन मन चोकमा चिनियाँ राष्ट्रिय झण्डालाई आधा झुकाएको

(GMT+08:00) 2010-04-21 08:23:19

               

                आज 21तारिखको विहान छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नका लागि पैचिङ्गको थेय्न आन मन चोकमा चिनियाँ राष्ट्रिय झण्डालाई आधा झुकाएको छ।

                चीनका विभिन्न जातिका जनताहरुले छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्पबाट मृत्युहुनेहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नका लागि चीन सरकाले 21 तारिखको दिनमा समस्त मुलुकमा शोक श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम आयोजना गरेको तथा चीनभरि र विदेशस्थित चिनियाँ दूताबासहरुले चीनको राष्ट्रिय झण्डालाई आधा झुकाएको र साझा मनोरञ्जनका कार्यक्रम पनि आजलाई बन्द गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह