फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिंगहाइका पदाधिकारीद्बारा अझै राम्रो नयाँ यु शुको पुनःनिर्माणको आशा

(GMT+08:00) 2010-04-21 15:18:43
               चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको मातहतमा रहेको छिंगहाइ प्रान्तका सचिव छ्यांग वै तथा छिंगहाइ प्रान्तका प्रमुख लो व्है निंगले आज बोल्दै अब नयाँ र अझै राम्रो यु शुको पुनःनिर्माण गर्नुपर्ने कुरा बताउनुभयो।

               सचिव छ्यांग वैले हाल भूकम्पको प्रतिरोध तथा प्रकोपको उद्धार कार्य निकै प्रभावकारी भएको र चीनका विभिन्न जातीका जनताप्रति विशेष धन्यवाद ज्ञापन गर्नुपर्ने कुरा पनि बताउनुभयो।

               छिंगहाइ प्रान्तका प्रमुख लो व्है निंगकाअनुसार, प्रकोपपछि यु शुको पुनर्निर्माण कार्य ‌औपचारिक रुपमा सुरु भइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह