फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्ग हाई प्रान्तको यु शुमा प्रकोपको प्रतिरोध र उद्धार गर्नका लागि दुई अर्ब सत्र करोड पचास लाख चिनियाँ युआन रकम चन्दा

(GMT+08:00) 2010-04-21 08:30:23
            "यु शुतिर मायालु , मायाको सीमा छैन नाउंको प्रकोपको प्रतिरोध र उद्धार सम्बन्धी ठूलो चन्दा रुपी रकम प्रदान गर्ने बिशेष कार्यक्रम" हिजो 20 तारिखको साँझ चिनियाँ केन्दीय टेलिभिजन स्टेशनमा आयोजना गर्नुका साथै चिनियाँ केन्द्रीय टेलिभिजन स्टेशनले प्रत्यक्ष प्रसारण गरेको थियो। त्यो बिशेष कार्यक्रम साढे तीन घन्टासम्म चलेको थियो र जम्मा गरी दुई अर्ब सत्र करोड पचास लाख चिनियाँ युआन रकम चन्दा सङ्कलन गरेको थियो।

            उक्त कार्यक्रम चिनियाँ कम्युनिष्ट केन्द्र अन्तर्गत प्रसारण आयोग र चिनियाँ रेडियो चलचित्र टेलिभिजन प्रधान विभाग ,निजामती प्रशासन मन्त्रालय आदि इकाइहरुले मुख्य रुपमा संयोजन गरेका थिए। यो कार्यक्रम धेरै पटक सञ्चालनका गरी उक्त रकम चन्दा सङ्कलन गरेको थियो। केही दर्शकहरुले टेलिफनमार्फत प्रत्यक्ष रुपमा पनि चन्दा दिएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह