फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चीनको राजदूताबासले राष्ट्रिय झण्डालाई आधा झुकाएको

(GMT+08:00) 2010-04-21 15:45:46

              

                भारतका लागि चीनका राजदूत चांग येनले राजदूताबासका सारा कर्मचारी, नयाँ दिल्लीमा बसोबास गरिएका चिनियाँ मूलका नागरिक,चिनियाँ प्रवासी, चिनियाँ पूजीबाट संचालित संस्थाका प्रतिनिधी, संचारमाध्यमका प्रतिनिधी लगायत भारतमा अध्ययनरत् चिनियाँ विद्यार्थी गरी लगभग सयभन्दा बढी व्यक्तिले श्रद्धान्जलि समारोहमा भाग लिएर चीनको छिंगहाइको यु शु भूकम्पमा ज्यान गुमाएका प्रति गहिरो श्रद्धान्जलि व्यक्त गरेको कुरा बताएका छन्।

              समारोहको अन्तमा सबैले छिंगहाइको यु शु भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा फूल पनि अर्पण गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह