फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा छिंग हाइ यु शुमा  गएको भूकम्पबारे चीनमा हार्दिक समवेदना व्यक्त

(GMT+08:00) 2010-04-21 20:20:14
              यु शुमा गएको भूकम्पबारे बीस र एकाईस तारिखका दिन धेरै विदेशी मुलुकका नेता तथा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरुले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ को तथा चीनका प्रधानमन्त्री वन च्या पाउलाई समवेदना सन्देश पठाउनुभएको छ।

             प्यालेष्टाइनका राष्ट्रपति, राष्ट्रिय परिषदका अध्यक्ष मोहमद अब्बासले सन्देशमा भूकम्पमा मृत्यु हुनेहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।

             सुडान, मलेशिया, जापान आदि मुलुकका नेताहरुले पनि सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह