फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतका लागि चिनियाँ राजदूताबासद्वारा भूकम्पबाट मरेकाहरूप्रति स्मृति गर्न मौनधारण कार्यक्रम आयोजना

(GMT+08:00) 2010-04-21 20:21:23
                बेलायतका लागि चिनियाँ राजदूताबासले छिङ्हाई प्रान्तको यु शु क्षेत्रमा गएको भूकम्पबाट मरेका देशबन्धुहरुको स्मृति गर्न आज मौनधारण कार्यक्रम आयोजना गरेको छ। गत केही समययता बेलायतका विभिन्न क्षेत्रले छुट्टा-छुट्टै रुपमा चीन सरकार तथा चिनियाँ जनतासमक्ष समवेदना व्यक्त गर्नुका साथै सहायता पनि प्रदान गरेका छन्।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह