फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको बन्दोबस्त कार्यमा जातिय क्षेत्रको बिशेषतामाथि सम्पूर्ण रुपमा विचार

(GMT+08:00) 2010-04-22 12:34:18
             चिनियाँ निजामती प्रशासन मन्त्रालय अन्तर्गत उद्धार विभागका उप-प्रमुख भाङ्ग छन मिनले आज 22 तारिखका दिन पैचिङ्गमा बोल्दै यु शुमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको बन्दोबस्त कार्यमा जातिय क्षेत्रको बिशेषतामाथि सम्पूर्ण रुपमा विचार गरिएको छ भनेर बताउनुभयो।

             उहाँले राष्ट्रिय राज्य परिषद् अन्तर्गत सूचना कार्यलयले आयोजित पत्रकार सम्मेलनमा बोल्दै यु शु प्रकोपबाट प्रभावित क्षेत्रको उद्धार कार्यलाई निर्देशन गर्ने चार वटा सिद्धान्त रहेको जानकारी दिनुभयो। ती चार वटा सिद्धान्तमा- प्रथम, जातिको परम्परा र रीति रिवाजहरुलाई सम्मान गर्नुका साथै स्वय‌म आफैले आफुलाई उद्धार गर्न प्रोत्साहीत गर्नु; दोस्रो बन्दोबस्त स्थानलाई बैज्ञानिक रुपमा सचालित गर्नु र तेस्रो छिटो भन्दा छिटो गरी नियमित जिवनको पुनःशुरु गराउनु; चौथो बन्दोवस्त स्थानको अनुशासन र सुरक्षाको व्यवहारिक रुपमा संरक्षण गराउनु रहेको छ भनेर बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह