फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा यु शुमा गएको भूकम्पबारे चीनप्रति हार्दिक समवेदना व्यक्त

(GMT+08:00) 2010-04-22 19:45:54
                 यु शुमा गएको भूकम्पबारे हिजो र आज केही मुलुकका नेता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका जिम्मेवारहरूले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ को, चीनका प्रधानमन्त्री वन च्या पाउलाई शोक सन्देश पठाउनुभएको छ।

                  थाइल्याण्डका राजा, राजकुमारी तथा प्रधानमन्त्रीले भूकम्पमा परी मृत्यु भएका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।

                  इजरेल, टर्की, सिङ्गापुर, इन्डोनेशिया आदि मुलुकका नेतागणले पनि शोक सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह