फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकोपग्रस्त यु शु क्षेत्रमा पशु रोग निवारण कार्य सकारात्मक रुपमा सुरु

(GMT+08:00) 2010-04-23 12:23:54
                    चीनको कृषि मन्त्रालयअन्तर्गत् पशुचिकित्सा ब्यूरोका प्रमुख लि चिन स्यांगले आज पैचिङमा बोल्दै भूकम्पग्रस्त यु शुमा पशु रोग निवाराण सकारात्मक रुपमा सुरु भइसकेको कुरा बताउनुभएको छ। अघिल्लो अवस्थाको कार्यमा सम्बन्धित ठाउँको कीटाणुशोधन, पशु वंशको सङ्कलन र त्यसको व्यवस्थापन समाबेश छन्। अर्को चरणको कार्यमा रोगको अवस्थाको निगरानीलाई र रोग अवस्थाको जाँझबुझ तथा व्यवस्थापनलाई सबल पारिनेछ।

                   यसअतिरिक्त, कृषि मन्त्रालयले यु शु क्षेत्रमा मौसमी चराको पंक्षी रुघाको निगरानीलाई जारी महत्व दिँदै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह