फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भू्कम्पग्रस्त यु शुमा मौसम खराब

(GMT+08:00) 2010-04-23 16:18:45
                     भूकम्पग्रस्त छिङ्हाई प्रान्तको यु शु जिल्लाको मौसम आज अझ बिग्रेको देखिन्छ। पानी, हिउँ, हावा र बालुवावर्षा पालोपालै भएको छ। थाहा भएअनुसार यस्तो पानी र हिउँ छब्बीस तारिखसम्म चल्ने सम्भावना रहेको छ। ठूलो हावा तथा बालुवा वर्षाको मौसमबाट पनि उद्धार कार्यमा नराम्रो असर पर्ने भएको छ।

                    चीनको मौसम पूर्वानुमान व्युरोका अनुसार भोलिदेखि यु शुमा ठूलो हावा चलेबाट तापक्रम अझ घट्ने सम्भावना रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह