फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु शुमा गएको भूकम्पबाट प्रभाबित क्षेत्रमा मनोवैज्ञानिक रुपमा निर्देश गरिएको

(GMT+08:00) 2010-04-23 12:34:55
                  

                  चिनियाँ स्वास्थ्य मन्त्रालयको जरुरी कार्यलयका प्रमुख लाङ्ग वाङ्ग निआनले आज 23 तारिखका दिन पैचिङ्गमा बोल्दै यु शुमा भूकम्प गएपछि स्वास्थ्य मन्त्रालयले बिद्वानलाई छिटो रुपमा सञ्चालन गरेर प्रकोपबाट प्रभावित क्षेत्रमा मनोवैज्ञानिक रुपमा निर्देशन गरिएको बताउनुभयो।

                  राष्ट्रिय राज्य परिषदअन्तर्गत सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा श्री लाङ्गले बोल्दै मनोवैज्ञानिकहरूले सि निङ्ग शहरमा स्थानीय भाषा बोल्न सक्ने मनोभावनासम्बन्धी उद्धारक व्यक्तिहरुलाई तालिम दिनुका साथै घाइतेलाई पढाउने र प्रकोपबाट प्रभावित क्षेत्रका बासिन्दालाई मनोभावनासम्बन्धी सेवामा निर्देशन गर्दै आएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह