फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा छिंग हाइ यु शुमा गएको भूकम्पबारे चीनप्रति हार्दिक समवेदना

(GMT+08:00) 2010-04-23 20:23:46
                      यु शुमा गएको भूकम्पबारे बीस र एकाईस तारिखका दिन धेरै विदेशी मुलुकका नेता तथा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरुले चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ को, चीनका प्रधानमन्त्री वन च्या पाउ, चिनियाँ जन राजनितिक परामर्श दात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिंगलाई समवेदना सन्देश पठाउनुभएको छ।

                     केन्याका राष्ट्रपति मवाइ किपाकिले सन्देशमा भूकम्पमा मृत्यु हुनेहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।

                     ट्युनिसिया, थाइल्याण्ड, मोरक्को, बोसनिया र हर्जगोभिना आदि मुलुकका नेताहरुले पनि शोक सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह