फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पग्रस्त क्षेत्रमा प्राण खोज्ने चरण आधारभूत रुपमा सम्पन्न

(GMT+08:00) 2010-04-24 18:56:01
                   भूकम्पबाट ग्रस्त छिङ्गहाइ युशु जिल्लामा प्राण खोज्ने कामलाई मुख्य स्थानमा राखिएको पहिलो चरणको उद्धार कार्य आधारभूत रुपमा सम्पन्न भएको छ र सेना तथा सशस्त्र प्रहरीद्बारा गरिने उद्धार कार्य अर्को चरण अर्थात् भूकम्पग्रस्त क्षेत्रको सामान्य जीवनको पुनःस्थापना गर्ने चरणमा प्रवेश भएको छ।

                   उक्त कुरा छिङ्गहाइ प्रान्तीय सैनिक क्षेत्रको राजनैतिक विभागका प्रमुख मेजर जनरलले आज उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, घाइतेहरुको उपचार तथा स्वास्थ्य तथा रोग नियन्त्रण गर्ने, पाल तथा स्कूलको खडा गर्ने, उद्धार सामग्रीको ढुवानी एवम् तिब्बती सांस्कृतिक सम्पदाको संरक्षण तथा बचाउने काम पनि अर्को चरणमा सामावेश गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह