फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङ्गहाइ प्रान्तीय युशुमा गएको भूकम्पमा मारिएकाहरूको सङ्ख्या दुई हजार एक सय बयानब्बे पुगेको

(GMT+08:00) 2010-04-24 09:18:45
                    पैचिङ्ग समयअनुसार, हिजो बेलुकी पाँच बजेसम्म चीनको उत्तर-पश्चिमी भागमा पर्ने छिङ्गहाइ प्रान्तीय युशु जिल्लामा गएको भूकम्पमा परी दुई हजार एक सय बयानब्बे जनाको मृत्यु भएको साथै अठहत्तर जना बेपत्ता भएका छन्।

                    उक्त सात दशमलब एक रेक्टर स्केलको भूकम्प गत अप्रिल चौध तारिख बिहान सात बजेर उनान्पचास मिनेट जाँदा छिङ्गहाइ प्रान्तीय युशु जिल्लामा गएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह