फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पग्रस्त क्षेत्रमा मरेका चौध हजार वटा भेडाबाख्रा तथा गाइगोरुको दहनमा वातावरण मैत्री सञ्चालन

(GMT+08:00) 2010-04-24 18:01:34
                      भूकम्पस्त छिङ्ग हाइ प्रान्तीय युशु जिल्लामा मरेका चौध हजार भेडाबाख्रा तथा गाइगोरुको दहनमा वातावरण मैत्री सञ्चालन भएको छ र किटाणु मारिएको क्षेत्रफल तीन लाख साट्ठी हजार वर्गमिटर पुगेको छ।

                      प्राप्त जानकारीअनुसार, भूकम्पबाट ग्रस्त क्षेत्रमा लगभग चालीस हजार भेंडाबाख्रा गाइगोरु मारियो। हिजो सम्बन्धित विभागले दुइ सय दश जना पशुचिकित्सकलाई उक्त क्षेत्रतिर पठाएको छ र ती पशुचिकित्सकले स्थानीय चिकित्सकसँगसँगै मरेका पशुको लाशको वातावरण मैत्री संचालन तथा किटाणु मार्ने काम गरेका छन्। हालसम्म भूकम्प पिडित क्षेत्रमा रोग देखापरेको छैन।

                      यसका साथै सुरक्षा तथा स्वास्थ्यसम्बन्धी बोध तथा सम्बन्धित विभागले वन्यजन्तु रोग नियन्त्रण प्रचार प्रसार पनि गर्दैछ। हालसम्म भूकम्प ग्रस्त क्षेत्रमा मरेको वन्यजन्तु खाएको अवस्था भेटिएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह