फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाइले पाएको चन्दा र उद्धार सामग्री बहत्तर करोड चिनियाँ युआन बराबरको

(GMT+08:00) 2010-04-24 09:04:28
                      हिजो दिउँसो चार बजेसम्म भूकम्पबाट ग्रस्त छिङ्गहाइले पाएको चन्दा तथा उद्धार सामग्रीको कूल रकम बहत्तर करोड चिनियाँ युआन बराबर भएको सिन्ह्वा समाचार समितिले आज जनाएको छ। उक्त रकममध्ये बत्तीस करोड सत्तरी लाख चिनियाँ युआन बराबर चन्दा स्वरुप भएको साथै उनान्चालीस करोड चालीस लाख चिनियाँ युआनबराबरको उद्धार सामग्री प्राप्त भएको छ।

                     थाहा भएअनुसार, गत अप्रिल चौध तारिख बिहान सात बजेर उनान्चास निमेट जाँदा छिङ्गहाइमा गएको सात दशमलब एक रेक्टर स्केलको भूकम्पबाट जनधनको ठूलो क्षति पुर्‍याइएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह