फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप-प्रधानमन्त्री भूकम्पग्रस्त क्षेत्रमा

(GMT+08:00) 2010-04-24 20:57:50
                  चीनका उप-प्रधानमन्त्री एवम् राज्य परिषदअन्तर्गत भूकम्प प्रतिरोध तथा उद्धार मुख्य निर्देशनालयका मुख्य निर्देशक ह्वी ल्याङ युले हिजो र आज भूकम्पबाट ग्रस्त छिङ्गहाइ प्रान्तीय युशु गएर उद्धार कार्यको निरीक्षण गर्नुभयो। उहाँले भूकम्पप्रभावित सर्वसाधारणलाई राम्रोसँग बन्दोबस्त गरी सामान्य परिपाटीको पुनर्स्थापना गर्दै भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह