फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ विश्व एक्स्पो उद्यान खुला

(GMT+08:00) 2010-05-01 10:45:23

            सन 2010 शाङ्गहाइ विश्व एक्स्पोले आज एक तारिखका दिन शाङ्गहाइमा एक्सपो उद्यान खुला समारोहको आयोजना गरेको छ। जसबाट शाङ्गहाइ विश्व एक्स्पोले ‌औपचारिक रुपमा स्वदेशी तथा विदेशी दर्शकलाई स्वागत गर्न प्रतीक भएको छ।

          यस खुला समारोहमा भाग लिनुभएका अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोका महासचिव विझेट लोसेर्टालिसले बोल्दै चीन,विभिन्न सहभागीता,कार्यकर्ता,स्वयमसेवकसमक्ष धन्यवाद व्यक्त गर्नुभएको छ। साथै उहाँले यस एक्स्पोले मानव जातिको विकासित उपलब्धी प्रदर्शन गरी भविषयमा शहरको सुधार गर्ने शक्तिलाई प्रत्साहन गरिने बताउनुभएको छ।

            चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ्ग लिनले सो खुला समारोहमा सम्बोधन गर्दै हामी सँगसँगै सन 2010 शाङ्गहाइ विश्व एक्स्पो सफलताका साथ भएको सफल आयोजनालाई प्रमाणित गर्ने आशा गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह