फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सूचनाकरण र शहरी विकासबारे मुख्य विषयक विषेश मञ्चको आयोजना हुने

(GMT+08:00) 2010-05-05 17:05:37

        सन् 2010 चीनको शाङ्गहाई विश्व एक्स्पोको पहिलो विषेश मञ्च अर्थात् "सूचनाकारण र शहरी विकास"नामक मञ्च यसै महिनाको पन्ध्रदेखि सोह्र तारिखसम्म च च्याङ्ग प्रान्तको निङ्ग बो शहरमा आयोजना हुने भएको छ। विश्वव्यापीकरणका क्रममा शहर सञ्चालन, शहरी जीवन र शहरी मेलमिलापका केही समस्याबारे छलफल गर्नु नै यस पटकको मञ्चको मुख्य विषय हो। यसका साथै सूचना तथा सञ्चार प्रविधिको विकास तथा शहरको भविष्यबारे पनि उक्त मञ्चमा छलफल गरिने छ। हालसम्म बीस मुलुकका पैंसट्ठी पदाधिकारी, सञ्चार क्षेत्रका विषेशज्ञ, विद्बान र व्यवसायका नेताहरुले उक्त मञ्चमा भाग लिने अथवा सम्बोधन गर्ने कुरालाई निश्चित गरिएको छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह