फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व एक्स्पोको पहिलो राष्ट्रिय मण्डप दिवस

(GMT+08:00) 2010-05-05 18:09:04

      शाङ्गहाइ विश्व एक्स्पो 2010को पहिलो राष्ट्रिय मण्डप दिवस-अल्बानिया राष्ट्रिय मण्डप दिवसको आज उद्धाटन भएको छ।

      सिन व्हा समाचार समितिले जनाएअनुसार, अल्बानिया राष्ट्रिय मण्डप दिवसका अवधिमा दर्शकले अल्बेनियाली नृत्य देख्न पाउने मात्र नभई मण्डपको विषयमार्फत मेडिटेरियन समुद्रको दृश्य र अल्बानियाली चाल-चालन पनि अनुभव गर्न सक्छन्।

      प्राप्त अर्को समाचारअनुसार, शाङ्गहाइ विश्व एक्स्पोको छ महिनाको अवधिमा सयौं वटा राष्ट्रिय मण्डप दिवसको आयोजना हुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह