फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्ग हाई विश्व एक्स्पोको टिकेटको विक्री मात्र तीन करोड तीस लाख पुगेको

(GMT+08:00) 2010-05-06 10:21:04

        शाङ हाई विश्व एक्स्पोको टिकेट सम्बन्धी मामिला व्यूरोका अनुसार,यस महिनाको चार तरिखसम्म शाङ हाई विश्व एक्स्पोले तीन करोड एकतीस लाख दश हजार वटा टिकेटको विक्री गरेको छ।यसमा दुई करोड उनन्चालिस लाख साठी हजार एकल टिकेट तथा एकान्नव्बे लाख पचास हजार सामूहिक टिकेट रहेका छन्।आगामी दिनमा सो एक्स्पोको पर्यटक संख्या चार करोड पुग्ने अनुमान गरिएको छ।

       

शाङ हाई विश्व एक्स्पोको प्रेस प्रवक्ताका अनुसार,सो एक्स्पोको अवधि एक सय चौरासी दिन भएता पनि सो एक्स्पोको भ्रमण गर्नेहरुलाई समयबारे राम्रोसँग मिलाउन सल्लाह दिने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह