फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेशी तथा विदेशीद्बारा शाङहाई विश्व एक्स्पोका स्वयंसेवकको सकारात्मक मूल्याङकन्

(GMT+08:00) 2010-05-07 19:06:32

       शाङहाई विश्व एक्स्पोका स्वयंसेवकहरुले आवश्यक तालिम प्राप्त गरी सो एक्स्पोका लागि सम्पूर्ण तयारी गरेका छन्।यसकारण शाङहाई विश्व एक्स्पो शुरु भएको एक हप्तादेखि यता स्वदेशी र विदेशीले ती स्वयंसेवकको सकारात्मक मूल्याङ्कन गरेका छन्।

      

सो एक्स्पोमा प्रदर्शनी क्षेत्रस्थित सत्तरी हजार भन्दा बढी स्वयंसेवकहरु र सो क्षेत्रबाहिर शहरस्थित एक लाखभन्दा बढी स्वयंसेवकहरु रहेका छन्।तीमध्ये दुई सय नव्बे जना विदेशी स्वयंसेवकहरु समेत छन्। तिनिहरुमध्ये विश्वविद्यालयका विद्यार्थी,कम्पनीका कर्मचारी र अवकाशप्राप्त कर्मचारीसमेत् छन्।

      

उनीहरुले बाटो देखाउने,प्रश्नको जवाफ दिने,भाषा अनुवाद र उपचार आदि सेवा उपलव्ध गराएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह