फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई विश्व एक्स्पो सुचारु रुपमा चलिरहेको

(GMT+08:00) 2010-05-07 17:37:05

      मे एक तारिखदेखि शाङ्गहाई विश्व एक्स्पो शुरु भएपछि हाल एक हप्ता बितिसकेको छ। यस एक हप्तामा विश्व एक्स्पो सुचारु रुपमा चलिरहेको शाङ्गहाई विश्व एकस्पो व्युरोअन्तर्गत् सूचना विभागका उप प्रमुख उ छाउ याङ्गले बताउनुभयो।

      यसमा प्रदर्शनी हेर्न आएका पर्यटकहरुको संख्या पहिले अनुमान गरेको बराबर रहेको भन्दै श्री उले विश्व एक्स्पोका सञ्चालकहरुले निरन्तर रुपमा राम्रो सेवा र विभिन्न रमाइलो कार्यक्रमको आयोजना गर्ने कुरा पनि व्यक्त गर्नुभयो।

      प्राप्त अर्को जानकारीअनुसार, आज बिहान एघार बजेसम्म विश्व एक्स्पोको प्रदर्शनी क्षेत्रले दश लाखभन्दा बढी पर्यटक भित्र्याएको तथ्याङ्क छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह