फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

70 प्रतिशत पर्यटकले शाङहाई विश्व एक्सपो उद्यानभित्र खाना

(GMT+08:00) 2010-05-10 12:55:24

       मे महिनाको आठ तारिखसम्म शाङहाई विश्व एक्सपो उद्यानमा रहेका सार्वजनिक रेष्टूराँहरुले पटक पटक गरी 17 लाख जना मानिसहरुलाई सेवा प्रदान गरेको छ। उक्त सेवाबाट 12 करोड चिनियाँ युआन आम्दानी भएको छ।

      शाङहाई विश्व एक्सपो व्यूरो वाणिज्य सेवा विभागका प्रमुख लिन शङ युङले आज दश तारिखका दिन उक्त कुरा बताउनुभएको हो।

      श्री लिन शङ युङले 70 प्रतिशत पर्यटकहरुले शाङहाई विश्व एक्सपो उद्यानभित्रमा खाना खाने गरेको र पर्यटकहरुको अनुसार कुनै पनि खानेकुराको मोल उच्च नभएको कुरा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह