फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई विश्व एक्सपो प्राण सूर्य नाउँको हलकार्यक्रम हप्ता आज दश तारिखका दिन शुरु

(GMT+08:00) 2010-05-10 12:33:11

       अपांग व्यक्तिहरुलाई माया गर्ने शिर्षकमा शाङहाई विश्व एक्सपोमा सूर्य नाउँको मण्डप आज दश तारिखका दिन शुरु भयो।

      चीनका उप प्रधानमन्त्री एवम् राज्य परिषदको अपांग सम्बन्धी कार्य समितिको प्रमुख हवी ल्याङ युले सूर्य नाउँको मण्डप शुरु भएको घोषणा गर्नुभयो।

      शाङहाई विश्व एक्सपोको प्राण सो सूर्य नाउँको मण्डप विश्व एक्सपो शुरु भएको 150 वर्षको इतिहासमा पहिलो पटक अपांग व्यक्तिहरुका लागि स्थापना गरेको मण्डप हो।

      चिनियाँ अपांग सँघका अध्यक्ष श्रीमति चाङ हाई तिले उक्त उदघाटन समारोहमा बोल्दै शाङ हाई विश्व एक्सपो शहर र जिवन अझ राम्रो पार्नुका साथै अपांग व्यक्तिहरुलाई पनि राम्रो स्थान दिएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह