फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"विश्व एक्स्पोका लागि आशाजनक परियोजनाको प्रसन्नता"भन्ने सार्वजनिक कल्याण कार्यक्रम शुरु

(GMT+08:00) 2010-05-11 14:23:45

      चीनको युवा विकास कोष सम्मेलन र सिनऔ कम्पनीद्बारा संयुक्त रुपमा संयोजन गरेको "विश्व एक्स्पोका लागि आशाजनक परियोजनाको प्रसन्नता"भन्ने सार्वजनिक कल्याण कार्यक्रम आज पैइचिङ्गमा शुरु भयो। यसबाट ग्रामीण क्षेत्रका तीन सयभन्दा बाल-बालिकाले शाङ्गहाइ विश्व एक्स्पोको अवलोकन गर्ने मौका पाएको छ।

      चीनको युवा विकास कोषका पदाधिकारी श्रीमती गु जङ्ग जङ्गले बोल्दै श्रेष्ठ गुणमार्फत सिफारिश गर्ने,मिलिजुली परिक्षण तथा अनुमोदन आदी तरिकामार्फत सारा मुलुकका ग्रामीण क्षेत्रका तीन सय बाल-बालिकालाई छान्नेर शाङ्गहाइ विश्व एक्स्पोको अवलोकन गर्ने मौका प्रदान दिने जानकारी गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह