फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको संयुक्त नागरिक वायुसेवा व्यूरोका अध्यक्षद्बारा शाङ्गहाइ विश्व एक्स्पोको चीनको वायुसेवा भवनको निरीक्षण

(GMT+08:00) 2010-05-13 12:57:09

      अमेरिकाको संयुक्त नागरिक वायुसेवा व्यूरोका अध्यक्ष ज रान्दोलफह बाबिटले हिजो राति शाङ्गहाइ विश्व एक्स्पोमा रहेको चीनको वायुसेवा भवनको निरीक्षण गर्दै यस वायुसेवा भवनबाट मानिसलाई वायु व्यवसायको जानकारी दिनुका साथै अझ बढी युवकले वायु व्यवसायमा काम गर्न प्रोत्साहन गर्न सकियोस् भन्ने बताउनुभएको छ।

      विश्व एक्स्पोको इतिहासमा पहिलो वायुसेवालाई मुख्य विषय बनाएको भवनको रुपमा चीनको वायुसेवा भवनले हरेक दिन सरदर सात हजार जना यात्रुलाई स्वागत गर्दछ। चीनको यस भवनबाट सयौं वर्षयता चीनको वायुसेवाको विकासको इतिहास प्रदर्शन गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह