फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइको भन्सार निरीक्षण चौकीद्बारा सम्झाइएको

(GMT+08:00) 2010-05-13 12:58:31

      केही दिन शाङ्गहाइको हुङ्ग छाउ भन्सार निरीक्षण चौकीका प्रहरीले यात्रुहरुलाई आयात-निर्यात कार्यक्रम गर्दै यात्रुको पासपोर्ट र आयात-निर्यात प्रमाण-पत्रमा विश्व एक्स्पोका विभिन्न भवनको सम्झना- छाप लगाइएको देखिन्छ। जसले आउने दिनहरुमा यात्रुको आयात-निर्यात कार्यक्रममा केही प्रभाव पार्ने सम्भावना छ।

      शाङ्गहाइको भन्सार निरीक्षण व्युरोले समस्त यात्रुले आयात-निर्यात सम्बन्धी प्रमाण-पत्रमा आयात-निर्यातसँग सम्बन्ध नरहेको अन्य छाप लगाउनुपर्दैन भन्ने सम्झाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह