फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई विश्व एकस्पो प्रदर्शन क्षेत्रका खाद्य व्यवसायहरुद्बारा कम कार्बन डाइअक्साइडयुक्त खाना प्रचलनमा ल्याउने

(GMT+08:00) 2010-05-17 15:10:23
                            शाङ्गहाई विश्व एकस्पो प्रदर्शन क्षेत्रका बीसवटा भन्दा बढी खाद्य व्यवसायले आजबाट प्रदर्शनी क्षेत्रमा कम कार्बन डाइअक्साइड र पर्यावरणका लागि फाइदा हुने खाद्य सेवा प्रदान गर्ने भएका छन्। यसै गरी पर्यटकहरुका लागि स्वादिलो खाना दिनुका साथै कम कार्बन डाइअक्साइडको जीवन विताउने अनुभव दिन सकिने बताएका छन्।

                            आज"छिङ्ग ताउ पियर, विश्व एकस्पोको ठूलो समारोह"नामक कार्यक्रम विश्व एकस्पो प्रदर्शनी क्षेत्रमा उद्घाटन भएको छ। उक्त कार्यक्रममा सहभागी भएका खाद्य व्यवसायका प्रतिनिधिहरुले पर्यटकहरुका लागि पर्यावरणीय खाना खाने चलन फैलाउने कुरा व्यक्त गरेका छन्।

                            हाल विश्व एकस्पो प्रदर्शनी क्षेत्रमा चिनियाँ र विदेशी भोजनालय गरी झन्डै तीन सयवटा रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह