फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द हङकङ एण्ड शाङ्हाई बैंकिङ कर्पोरेशन लिमिटेडद्बारा शाङ्हाई विश्व एक्स्पोमा सुविधा प्रदान

(GMT+08:00) 2010-05-17 13:34:49
                  शाङ्हाई विश्व एक्स्पोको अवलोकन गर्न त्यहाँ पुग्ने ग्राहकलाई सुविधा दिनका लागि द हङकङ एण्ड शाङ्हाई बैंकिङ कर्पोरेशन लिमिटेडले सम्बन्धित विभिन्न सुविधा तथा सेवा प्रदान गरेको छ।

                   विश्व एक्स्पोका अवधिमा चीनको मुख्य भूमि, हङकङ र थाइवानबाट आउने द हङकङ एण्ड शाङ्हाई बैंकिङ कर्पोरेशन लिमिटेडका ग्राहकहरुले टिकट तथा होटेलको सुविधा उपभोग गर्न सक्छन भने हङकङ र थाइवानबाट आउने ग्राहकहरुले शाङ्हाई, पैचिङ्ग, क्वाङ्ग चौ र शन चन आदि क्षेत्रमा रेस्ट्रुराँ तथा आरामको सुविधा पनि उपभोग गर्न सक्छन।

                     हालसम्म चीनको मुख्य भूमिमा द हङकङ एण्ड शाङ्हाई बैंकिङ कर्पोरेशन लिमिटेडका शाखाहरुको सङ्ख्या 99 वटा पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह