फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनी मण्डपको दिवस आयोजना

(GMT+08:00) 2010-05-19 13:13:20
                   

                    शाङ्हाई विश्व एक्स्पोमा सहभागि मुलुक मध्येको एक जर्मनीले आज आफ्नो मण्डप दिवस आयोजना गर्‍यो। जर्मनीका राष्ट्रपति होर्स्त कोहलर तथा चिनियाँ कम्युनिष्ट पार्टि शाङ्गहाई शहर समितिका सचिव एबम् शाङ्गहाई विश्व एक्सपोको कार्यकारी समितिका प्रमुख यु चेङ्ग शङ्गले सम्बन्धित कार्यक्रममा भाग लिनुभएको थियो।

                   

                      यस पटकको बिश्व एक्स्पो इतिहासमै सबभन्दा ठूलो परिमाणमा भएको भन्दै श्री होर्स्त कोहलरले शाङ्गहाई विश्व एक्सपोको संयोजन एउटा उत्तम उपलब्धी रहेको कुरा औंल्याउनुभएको छ। शाङ्गहाईबासीको हर्षोल्लास र पाहुना प्रतिको सत्कारको पनि उहाँले प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह