फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइ विश्व एकस्पोमा पोल्याण्ड मण्डपले ठूलो सफलता प्राप्त गरेको पोल्याण्डका संस्कृति मन्त्रीद्बारा व्यक्त

(GMT+08:00) 2010-05-22 18:19:55
                   

                   आज दिउँसो शाङहाइ विश्व एकस्पोको पोल्याण्ड मण्डप दिवससम्बन्धी कार्यक्रममा सहभागी पोल्याण्डका संस्कृति मन्त्री पोगतानले शाङहाइ विश्व एकस्पो शुरु भएदेखि यता पोल्याण्ड मण्डपले ठूलो सफलताप्राप्त गरेको छ भन्नुभयो।

                  

                   यस वर्ष पृष्ठ संगितकाल छोपिनको जन्मथलो दुइ सयौँ वार्षिक उत्सब हो। सो उपलक्ष्यमा चीन र पोल्याण्डले क्रमबद्ध कार्यक्रम आयोजना गरेको छ। शाङहाइ विश्व एकस्पोको पोल्याण्ड मण्डप दिवसमा आयोजित कार्यक्रम छोपिनसम्बन्धी हो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह