फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ विश्व एक्स्पोद्बारा स्वीडेन मण्डप दिवसलाई स्वागत

(GMT+08:00) 2010-05-23 13:05:32

      आज 23 तारिख शाङ्गहाइ विश्व एक्स्पोको स्वीडेन मण्डपको राष्ट्रिय दिवस हो। स्वीडेनका 16औं राजा गुस्टाफ र उप-प्रधानमन्त्री श्रीमती मौद औलोफ्सङ्गले आज विहान स्वीडेन मण्डप राष्ट्रिय दिवसको समारोहमा भाग लिनुका साथै शाङ्गहाइ विश्व एक्स्पो उद्यानको निरीक्षण गर्नुभएको छ।

      यस बाहेक स्वीडेनको आधुनिक नाच सम्बन्धी विशेष कार्यक्रम आज दिउँसो विश्व एक्स्पो केन्द्रमा आयोजना गर्‌यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह