फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 शाँग हाइ विश्व एक्स्पोका दर्शक पटक पटक गरी एक करोडभन्दा बढी

(GMT+08:00) 2010-06-06 09:28:26
       सिन ह्वा समाचार समितिका अनुसार, हिजो पाँच तारिख विहानसम्म शाँग हाइ विश्व एक्स्पोको दर्शक पटक पटक गरी एक करोडभन्दा बढी पुगेको छ।

      मे एक तारिख शाँग हाइ विश्व एक्स्पो शुरु भएदेखि समष्टिगत रुपबाट हेर्दा एक्स्पो पार्कको संचालन अवस्था राम्रो छ। थाहा भएअनुसार, सन 2009 मा औपचारिक रुपमा एक्स्पोको टिकट बिक्री शुरु भएदेखि लगभग चार करोड टिकट बिक्री भएका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह