फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई विश्व एक्सपोमा तिब्बत सम्बन्धी सात दिने समारोह आज शुरु

(GMT+08:00) 2010-09-01 15:04:16

      आज सेप्टेम्बर एक तारिख विहान तिब्बत स्वायत्त प्रदेश सम्बन्धी सात दिने समारोह पाउ काङ्ग नाउँको ठूलो मञ्चमा शुरु भएको छ।

      यस अवसरमा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पाई मा छि लिनले उक्त उद्‌घाटन समारोहमा विभिन्न      मुलुकहरुबाट आउनुभएका साथीहरुलाई निम्तो पत्र दिनुका साथै चीन र अरु मुलुकहरुका मानिसहरुले तिब्बतमा पर्यटन गर्न आउने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह