फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ विश्व एक्स्पोमा आज नेपाल मण्डप दिवस 

(GMT+08:00) 2010-09-03 16:16:07

      आज शाङ्गहाइ विश्व एक्स्पोमा नेपाल मण्डप दिवस हो। यस विषयमा हाम्रा नेपाली विभागका पत्रकार दाहालजीबाट

      यस अवधिमा नेपाल मण्डप दिवस कार्यक्रममा पाल्नुभएका नेपालका उप-प्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइलाराले भन्नुभयो:  

      नेपाल मण्डपले नेपाली श्रेष्ठ कला र लामो ऐतिहासिक साँस्कृतिक परम्परालाई प्रदर्शन गर्दछ। नेपाल र चीन यी दुबै मुलुकबीचको साँस्कृतिक आदान-प्रदानको लामो इतिहास रहेको छ। यस शाङ्गहाइ विश्व एक्स्पोमा झन झन लोकप्रिय बनेको नेपाल मण्डप नेपाल र चीनबीचको संस्कृति निरन्तर रुपमा विकसित हुने नयाँ कोसे-ढुँगा बन्ने भएको छ।

नेपाल मण्डप दिवस कार्यक्रम शुरुभएअघि नेपाल मण्डपले शान्ति दीपमार्फत शान्त विश्वको आशा गरेको छ। श्री कोइलाराले भन्नुभयो:

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह