फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री वन च्या पाउ न्यूयोर्कमा पुग्नुभयो

(GMT+08:00) 2010-09-22 16:57:43

        चीनका प्रधानमन्त्री वन च्या पाउ स्थानिय समयको एकाईस तारिख राति न्यूयोर्कमा पुग्नुभयो । वहाँ संयुक्त राष्ट्र संघको श्रृंखलाबद्ध शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।

        प्रधानमन्त्री वन च्या पाउ संयुक्त राष्ट्र संघद्बारा आयोजना गर्ने सहस्राब्दी विकास लक्ष्य उच्च स्तरिय सम्मेलनमा सहभागी हुनुहुने छ। उहाँले सो सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यमा चीनद्बारा प्राप्त सफलतालाई जानकारी दिनु हुनेछ। यसबाहेक उहाँले 65औं संयुक्त राष्ट्र संघको महाधिवेशनद्बारा आयोजित सामान्य बहसमा पनि सम्बोधन गर्नु हुनेछ।

       श्री वन च्या पाउले अमेरिकी राष्ट्रपति बाराक ‌ओवामा तथा अरु मुलुकका नेताहरु तथा संयुक्त राष्ट्र संघका महा सचिव बान कि मुनसँग भेट-वार्ता गर्नु हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह