फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटा सूचना

(GMT+08:00) 2010-11-26 17:39:51
      आदरणीय श्रोता, हाम्रो शर्टवेभ 41.55 अर्थात 7220 किलोहर्जमा नेपाली समयअनुसार राती पौने आठ बजेदेखि पौने नौ बजेसम्मको नियमित कार्यक्रम नोभेम्बर सत्ताइस तारिखका दिन एक दिनका लागि विशेष कारणबश बन्द हुने भएको छ। तपाईं अरु फ्रिक्वेन्सीबाट अथवा अरु बेला हाम्रा कार्यक्रमहरु नियमित रुपमा सुन्न सक्नुहुन्छ। पुनश्चः नोभेम्बर अठाइस तारिखदेखि हाम्रो कार्यक्रम सामान्य र सुचारु रुपमा प्रसारण गरिनेछ। यहाँहरूको कठिनाइप्रति सि.आर.आइ. नेपाली सेवा क्षमा-याचना गर्दछ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह