फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्यनिष्ट पार्टी स्थापना भएको नब्बेऔं वार्षिकोत्सबको उपलक्ष्यमा यसै सम्बन्धी निबन्ध- प्रतियोगिता आयोजना गर्ने सूचना

(GMT+08:00) 2011-01-05 14:56:09

         श्रोता मित्र, सन् 2011को जूलाइ एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको नब्बेऔं वार्षिकोत्सब हो। सी.आर.आई. नेपाली सेवाले सन् 2011को जनवरीदेखि जुलाई महिनाको अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको नब्बेऔं वार्षिकोत्सब सम्बन्धमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।

          नयाँ र पुराना श्रोता मित्र सम्पूर्णले सबै श्रोता मित्रलाई यो सूचना सुनाइदिन हुन हाम्रो अनुरोध छ। निबन्धमा तपाईले थाहा पाउनुभएको चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल, चिनियाँ जनता र नेपाली जनताबीचको सम्बन्ध र आदानप्रदान आदि विषयलाई समावेश गर्न सकिनेछ। हाम्रा पुराना र नयाँ श्रोताले निबन्ध लेख्नु विशेष जरुरी छ।

             श्रोता मित्र, निबन्ध लेख्नुभएपछि इमेल, फ्याक्स र पत्रमार्फत छिटै हामीलाई पठाइदिनुहोला। तपाईहरुबाट प्राप्त निबन्धलाई हामी श्रोता सहभागिता कार्यक्रममा प्रसारण गर्नुका साथै मितेरी पुल पत्रिकामा र वेबसाइटमा प्रकाशित गर्नेछौं ।

             श्रोता मित्र, पत्रमार्फत हामीलाई निबन्ध पठाउने क्रममा खाममा कृपया निबन्ध भनी लेख्न नभुल्नु होला । हाम्रो अनुरोध छ। धन्यवाद

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह