फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्कबाट चीन र विश्वको दूरी कम पारेको

(GMT+08:00) 2011-01-18 19:13:05
      चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क अर्थात सि.आइ.बि.एनको स्थापना आज पेइचिंङमा भएको छ। समारोहमा उपस्थिति एन्जेनसिया लुसाका पत्रकार एन्टोनियो कायिरोले चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्कले चीन र विश्वको दूरी कम पारेको कुरा व्यक्त गर्नुभएको छ।

      उहाँकाअनुसार, चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्कको स्थापनाबाट चीनको द्रुत गतिले विकास भएको र विशेष त सञ्चार क्षेत्रमा उच्चस्तरको विकास भएको छ। जसबाट विश्वव्यापी जनताले सरल तारिकामार्फत चीनको जानकारी पाउनसक्छ।

      सि.आइ.बि.एन सञ्चार माध्यमका क्षेत्रमा नयाँ राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रसारण गर्ने संस्था हो। त्यसले इन्टरनेट तथा मोबाइल संचारलगायत आधुनिक उच्च तथा नयाँ प्रबिधिको आधारमा बहुभाषा, बहुकिसिम तथा बहुटर्मिनललगायत्‌का तरिकामार्फत विश्वसमक्ष प्रसारण गर्नेछ। भविष्यमा सि.आइ.बि.एन. विश्वमा प्रभावकारी अन्तर्राष्ट्रिय प्रसारण समूदाय हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह