फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्रध्यक्ष हु अमेरिकाबाट पेइचिंङ फर्कनुभएको

(GMT+08:00) 2011-01-22 18:35:55

      अमेरिकाको चार दिने भ्रमण सफतताका साथ पूरा गरेर चीनका राष्ट्रध्यक्ष हु चिन थाउ आज विशेष विमानद्बारा पेइचिङ फर्कनुभएको छ।

       राष्ट्रिय परिषद्का उपप्रधानमन्त्री वाङ्ग चि शान, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सचिव एवम् केन्द्रीय कार्यालयका प्रमुख लिङ्ग चि ह्वा, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सचिव एवम‍ केन्द्रीय नीति अध्ययन कार्यालयका प्रमुख वाङ्ग हु निङ्ग, राष्ट्रिय परिषद्का सदस्य दाइ बिङ्ग को आदि पनि फर्कनुभएको छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह