फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सर्वसाधारणद्बारा खरायो वर्षको वसन्त चाड हर्ष बढाइँ

(GMT+08:00) 2011-02-04 16:15:12

 

                 हिजो चिनियाँ पात्रोअनुसार नयाँ वर्षको पहिलो दिन हो। चीनका विभिन्न क्षेत्रका र विभिन्न जातिका सर्वसाधारणहरुले रीति-रिवाजअनुसार, वसन्त चाड मनाइरहेका छन्। शांगहाई विश्व एक्स्पोको चीन मण्डप र नयाँ पै छ्वान जिल्लास्थित प्रकोपग्रस्त सर्वसाधारणको नयाँ घरमा चाडको वातावरण रहेको छ।

                पैचिङ नगरका एघार वटा पार्कले हिजो दुई लाख अठार हजार जना स्वदेशी तथा विदेशी पर्यटकको स्वागत गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा 30 प्रतिशतले बृद्धि भएको हो।

                हिजो शाङहाईको मौसम निकै राम्रो थियो। हिजै बिहान आठ बजे एक हजार जनाभन्दा बढी पर्यटकले शांगहाई विश्व एक्स्पोको चीन मण्डपको अवलोकन गर्न थालेका छन्।

                 चिनियाँ पात्रोअनुसार नयाँवर्षको पहिलो दिन अर्थात् हिजोको मध्यान्ह नयाँ पै छ्वान जिल्लामा मानिसहरु रमझम गर्दै आवत-जावत गरिरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह